यस क्याम्पसको आयोजना र क्याम्पस प्रमुख तुलसा सुनारको सभाध्याक्षतामा मिति २०८० साल जेष्ठ ३२ गते BNS १२ औ र B.Sc Nsg तेश्रो व्याचका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम संचालन भएको छ भने सो कार्यक्रमका यस क्याम्पसमा भर्ना भएका विद्यार्थीहरुका अविभावको उपस्थिति भएको छ | उक्त कार्यक्रममा स्वागत मन्तव्य उप प्रा सुनिता आचार्य र B.Sc Nsg र BNS पाठ्यक्रमको concept बारे प्रभा खरेल विमला शर्माले राख्नु भएको थियो भने सो कार्यक्रमको संचालन करिश्मा सिंह ठकुरीले गर्नु भएको थियो ।


