नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत राष्ट्रिय शिक्षा दिवस २०८१ काे अवसरमा देश भरीका विश्वविद्यालय अन्तर्गत त्रिभुवन विश्वविद्यालय भित्रका पनि क्याम्पसहरु मध्ये शिक्षा क्षेत्रमा आफ्नो महत्वपुर्ण योगदान पुर्याए बापत यस नेपालगन्ज नर्सिङ क्याम्पसका क्याम्पस प्रमुख तथा उप प्राध्यापक श्री तुलसा सुनारज्यू "राष्ट्रिय शिक्षा पुरस्कार" बाट सम्मानित हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना ।
https://moest.gov.np/content/13327/essenting-information-about-national-education-rewards--cared/