त्रिभुवन बिश्व बिध्यालयको ६५औ स्थापना दिबसको अबसरमा नेपालगन्ज नर्सिङ क्याम्पस परिसरमा सप्ताहव्यापी सरसफाई, क्याम्पसको पूर्व विद्यार्थी तदर्थ समिति तथा स्वतन्त्र विद्यार्थी युनियन र क्याम्पसको संयुक्त आयोजनामा मिति २०८१/०३/२८ गते वृहत रक्तदान कार्यक्रम, २०८१-३-३० गते दिप प्रज्वलन, २०८१-३-३१ गते बृक्षारोपन लगायतका कार्यक्रम गरी भब्य रुपले सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा क्याम्पस प्रमुख, शिक्षक, कर्मचारी तथा स्व.वि.यु. का साथै सम्पूर्ण BNS र B.Sc. Nursing का विद्यार्थीहरुको सहभागिता रहेको थियो |






