BNS 3rd Year मा अध्ययनरत विद्यार्थीहरु द्वारा Leadership and Management विषयको Practicum अन्तर्गत Grand Presentation

BNS 3rd Year मा अध्ययनरत विद्यार्थीहरु द्वारा Leadership and Management विषयको Practicum अन्तर्गत Grand Presentation

2024-12-18

नेपालगंज नर्सिङ्ग क्याम्पसको BNS 3rd Year मा अध्ययनरत विद्यार्थीहरु द्वारा Leadership and Management विषयको Practicum अन्तर्गत विगत २०८१-०७-२५ गतेबात शुरु भएको ६ हप्ते Student Ward Management भेरी अस्पतालका मेडिसिन र जनरल वार्डहरुमा पोस्टिंग भई त्यसै अन्तरगत मिति २०८१-०९-०३ गते भेरी अस्पतालको Auditorium Hall मा यस क्याम्पसको निमित्त क्याम्पस प्रमुख सरस्वती नाईज्यूको अध्यक्ष्यतामा तीन महिना को तथ्यांक सहितको Grand Presentation विद्यार्थीहरुद्वारा सम्पन्न भयो | सो कार्यक्रममा विशिष्ट अथितिहरुको रुपमा भेरी अस्पतालको बरिष्ट नर्सिङ्ग प्रशासक श्री ईश्वरी के.सी. र आशा पन्थज्यू उपस्थिति रहेको थियो | साथै भेरी अस्पतालका विभिन्न वार्डहरुका ईन्चार्च, स्टाफ, तथा यस क्याम्पसका उप-प्राध्यापक, क्लास कोर्डिनेटर र फ्याकल्टी शिक्षकहरुको पनि उपस्थिति रहेको थियो |

BNS 3rd Year मा अध्ययनरत विद्यार्थीहरु द्वारा Leadership and Management विषयको Practicum को ६ हप्ते सुपरभाइजर यस नेपालगंज नर्सिङ्ग क्याम्पसको सहायक प्राध्यापक शर्मिला थापाज्यूले गर्नु भएको छ |