नेपालगंज नर्सिङ्ग क्याम्पसमा अध्ययनरत BNS and BSc. Nursing प्रथम वर्षका विद्यार्थीहरुको स्वागत कार्यक्रम

नेपालगंज नर्सिङ्ग क्याम्पसमा अध्ययनरत BNS and BSc. Nursing प्रथम वर्षका विद्यार्थीहरुको स्वागत कार्यक्रम

2023-08-31

मिति २०८०/०५/१३ गते नेपालगंज नर्सिङ्ग क्याम्पसमा अध्ययनरत BNS and BSc. Nursing प्रथम वर्षका अध्ययनरत विद्यार्थीहरुलाई BNS and BSc. Nursing Second year विद्यार्थीहरु द्वारा स्वागत कार्यक्रम गरीएको छ |