नेपालगन्ज नर्सिङ्ग क्याम्पसका स्नातक तह BNS प्रथम वर्ष विद्यार्थीद्वारा नीलसागर सेवाश्रममा भ्रमण

नेपालगन्ज नर्सिङ्ग क्याम्पसका स्नातक तह BNS प्रथम वर्ष विद्यार्थीद्वारा नीलसागर सेवाश्रममा भ्रमण

2023-06-23

Geriatric Nursing विषयको प्रयोगात्मक शिलशिलामा आज मिति २०८०/०३/०८ गते शुक्रबारका दिन यस नेपालगंज नर्सिङ्ग क्याम्पस वि.एन.एस. प्रथम वर्षमा अध्ययनरत २९ जना विद्यार्थीहरुले नीलसागर सेवा आश्रम, नेपालगंज बाँकेमा अवलोकन भ्रमण गरेका छन् उक्त भ्रमणलाई यसै क्याम्पसका अध्यापनरत श्री अन्जनी कर्णले विद्यार्थीहरुलाई सहजीकरण गर्नु भएको छ ।